नेपाली नयाँबर्ष २०७५ साँझ (Nepali Happy New Year 2075)

आदरणीय न्यूह्यामसरबासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु !!!
न्यूह्यामसर नेपाली समाजले विगत बर्षहरुजस्तै यसबर्ष पनि नेपाली नयाँबर्ष २०७५ (Nepali Happy New Year 2075) भव्यताकासाथ सम्पन्न गर्ने निर्णय गरेको छ । कृपया यही सूचनालाई औपचारिक निम्तो र सूचना मानेर आजै आफ्नो पात्रो (क्यालेण्डर) मा संकेत गरिहाल्नुहोला । यहाँहरु गत बर्षजस्तै यसबर्ष पनि आफ्नो परिवार, छरछिमेक र इष्टमित्रहरुसहित निम्न मिति, समय र स्थानमा पाल्नुभई विभिन्न खाद्य परिकार तथा विभिन्न साँस्कृतिक कार्यक्रमको भरपूर मनोरञ्जन लिन अवश्य पाल्नुहुन न्यूह्यामसर नेपाली समाज सविनय निमन्त्रणा गर्दछ ।

मितिः शनिबार, अप्रिल २१, २०१८
समयः साँझ ६:०० बजेदेखि ११:०० बजेसम्म
स्थानः ग्रीक अर्थोडक्स चर्च
६५० ह्यानोभर स्ट्रीट, म्यान्चेष्टर, न्यूह्यामसर

Date: Saturday, April 21st, 2018
Time: 6:00PM-11:00PM
Venue: Greek Orthodox Church
650 Hanover Street
Manchester, NH, 03104

Tickets will be available at the GATE!!

धन्यबादसहित,
न्यूह्यामसर नेपाली समाज

Updated: February 23, 2018 — 7:03 pm

Leave a Reply?

New Hampshire Nepali Community © 2013 Frontier Theme