Month – September 2017

दशैं साँझ-Dashain Sanjh-2017

21106852_1629213240432313_1384929617208554984_n

नेपालीहरुको महान् चाड बडादशैंको अवसरमा सम्पूर्ण न्यूह्यामसरबासी बुबाआमा, दाजुभाइ, तथा दिदीबहिनीहरुमा मंगलमय शुभकामना ब्यक्त गर्दै हरेक बर्षजस्तै यसबर्षपनि दशैं साँझमा उपस्थित भइ भरपूर मनोरञ्जन लिन सबैमा अनुरोध छ । विभिन्न नेपाली खाद्य परिकार, नाचगान, ख्यातीप्राप्त नेपाली कलाकारहरुको बेजोड प्रस्तुती र डिजेलगायत विविध साँस्कृतिक कार्यक्रमहरुमाझ यहाँहरुले पारिवारिक वातावरणमा आनन्द लिन पाउनुहुनेछ ।

प्रवेश शुल्कः $२५.०० (१० बर्षमाथिका सबै सहभागिहरुका लागि । १० बर्षभन्दा मुनीका सहभागिहरुलाई निःशल्क प्रवेश)
Date: Saturday, September 23rd 2017
Venue: 201 Allard Dr, Manchester, NH 03102
(Ultimate Sports Academy)
Time: 5:30PM-11:30PM
Entrance: $25 (Kids Under 10 FREE)

New Hampshire Nepali Community © 2013 Frontier Theme